पुरुषकै कारण लाग्छ पा’ठेघरको क्या’न्सर

क्या’न्सर कसरी लाग्छ र लागेपछि के गर्नुपर्छ भन्ने बारे धेरैलाइ थाहा हुदैन् । अधिकांश अझै पनि क्या’न्सरबारे अनविज्ञ छन् । रोगबारे जानकारी नहुनु, अस्वस्थ्य खानपान र अव्यवस्थित जीवनशैलीका कारण नेपाल सहित विश्वभर अहिले क्या’न्सरका बिरामी बढ्दै गएका छन् ।

के हो पा’ठेघरको क्या’न्सर ?
पा’ठेघरको मुखको क्या’न्सर, पा’ठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्या’न्सर हुन्छ । डाक्टरहरुका अनुसार पा’ठेघरको मुखको क्या’न्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइर’ल संक्र’मण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठे’घरको क्या’न्सर शा’रीरिक स’म्पर्क गरेरकाहरुलाई हुन्छ ।

शारीरि’क सम्प’र्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक कि’टाणुका केही प्रजातिका कारण पा’ठेघरको मुखमा क्या’न्सर हुन्छ । ‘यो ईन्फे’क्सन केटाबाट केटीमा सर्छ त्यसैले शा’रीरिक स’म्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग स’म्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन ।

शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्प’र्कमा आउनेलाई यो क्या’न्सर लाग्ने डाक्टर गुरुङले बताउनुभयो । धेरै शारीरि’क स’म्पर्कमा आउने महिलाको पा’ठेघरको मुखमा सं’क्रमण हुने र ह्युमन पापिलोमा नामक कि’टाणुले पा’ठेघरको मु’खमा रहेका कोषिकाहरुमा संक्र’मण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउदछ ।

शा’रीरिक स’म्पर्कमा रहेका वा प्र’जनन क्षमता भएका जोसुकैलाई पनि यो रो’ग लाग्छ । – विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ । धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई । यौ’न व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई । पाठे’घरको मु’खको क्या’न्सर भएको छ भने पनिसर्न सक्छ । जाँ’ड, र’क्सी, चु’रोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खत’रा बढी हुन्छ ।

लक्षण – पा’ठेघरको मुखको क्या’न्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ । * गन्हा’उने पानी बग्ने * संक्र’मण भैरहने * रगत मिसिएको पानी बग्ने * महि’नावारी नभएको बेलामा पनि र’गत देखिने, महि’नावारी रोकिएपछि पनि फेरि रगत देखिने * पेट फु’ल्ने * खुट्टा सु’न्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा सम’स्या देखिने हुन्छ।

कसरी बच्ने ? – पाठे’घरको मुख’को क्या’न्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पा’ठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा ख’तरा छ कि छैन पत्ता लाग्छ ।

यो विधिले पा’ठेघरको मुखमा सं’क्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो ‘पा’ठेघरको मुखको क्या’न्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो । यौ’न सम्प’र्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्प’र्कमा रहेका, म’हिनावारी बन्द भएका र क्या’न्सरको सम्भावना भएर अ’परेशन गरेका महिलाले पा’ठेघरको मुखको परीक्षण गराए क्या’न्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् ।

प्रकाशित मिति February 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।