नेपालमै श्रीमानकाे लि’ङ्ग सानाे भएकाे भन्दै २० वर्षीय युवतीले दिइन् मु’द्दा

कहिलेकाहीँ त राेचक घटना पनि सुनिने गर्छन् जस्तै श्रीमानकाे लि’ङ्ग सानाे भएकाे भन्दै युवतीले का’टिदिन्, मु’द्दा दायर गरिन्, अर्कै केटासँग बिहे गरिन् । एक सुन्दर परिवारका लागि श्रीमान र श्रीमतीको भावना मिल्न आवश्यक हुन्छ । विवाहपछि केही स’म्बन्धहरु लामो समय टिक्न सक्दैनन् । यसका पछाडी धेरै कुराहरुले महत्व राख्ने गर्दछन् । स’म्बन्ध वि’च्छेद हुने कारणहरुमा विचारको मेल नहुनु प्रमुख कारण हो भने अर्को समाज पनि हो ।

समाजमा केही कुरा लगाउने मान्छेहरु हुँदा पनि सम्बन्ध बलियो हुन सक्दैन् । तर सधै यस्तै कारणले गर्दा मात्रै सम्बन्ध नराम्रो हुनछ भन्ने हुँदैन । सन्तानका विषयमा पनि विवा’दहरु हुन्छन् । जे सुकै भए पनि मुल कुरा भनेको विचार भावनासँग जोडिएर आउँछ ।

सुनसरीमा एक युवतीले विहे भएको ६ महिनामै श्रीमानको गो’प्य अं’गको आकार सानो र छोटो भएको भन्दै स’म्बन्ध वि’च्छेद गरेकी छिन् । इनरुवा नगरपालिका २ कि ती युवतीले आफुले शारि’रीक सुखभोग नपाएको भन्दै स’म्बन्ध वि’च्छेद गरेकी हुन् । यहाँ मन मिल्यो तर जुन कुरामा मिलन हुनुपर्ने त्यसमा विमती हुन गयो ।

नगरपालिकाको न्यायिक समितिसम्म यो मु’द्धा पुगेपछि समितिले दुबैलाई पुनः मिलेर बस्न सुझाव दिएको थियो । तर श्रीमतीले आफ्नो श्रीमानको गो’प्य अं’ग सानो भएकोले आफुलाई शारि’रीक सुखभोग पुरा गर्न नसकेको भन्दै स’म्बन्ध विच्छे’दको लागि दबा’ब दिएकी थिइन् ।

युवतीकै दवा’बमा सम्बन्ध वि’च्छेदको निर्णय भएको न्यायिक समितिका सदस्य रञ्जेश भट्टराईले जानकारी दिए । दुबैको कुरा सुनिसकेपछि समितिले यौ’न आक्र’न्त पालेर बस्नु भन्दा सम्ब’न्ध बि’च्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको भट्टराईले बताएका छन् । सांकीतिक तस्विरः गुगल

प्रकाशित मिति February 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।