जहाँ ८० वर्षको उमेरमा पनि महिला जवान देखिन्छन्

नर्थ पाकिस्तानको काराकोरम माउन्टेनमा बस्ने हुन्जकूटस वा हुन्जाका मान्छे बुरूषो समुदायको हो जो कहिले पनि बिरामी हुदैनन्। यहाँको मान्छे १०० वर्षसम्म बाच्छ्न्।

हुन्जाका मान्छेको गन्ती थोरै भएपनि यिनीहरुलाई दुनियाको सबैभन्दा लामो समयसम्म बा’च्ने, खुसी रहने र स्वस्थ रहने मान्छेमा जानिन्छ। हुन्जाका मान्छेलाई दुनियाको क्यान्सर मुक्त जनसंख्यामा चिनिन्छ किनकी अहिलेसम्म कसैलाई क्यान्सर रोग लागेको छैन। यहाँको मान्छेले जीवनमा कहिले पनि क्यान्सरको नाम सुन्नु परेको छैन।

तपाई यो सुनेर छक्क पर्नुहुन्छ कि महिलाहरुले ६५ वर्षको उमेरमा पनि बच्चा जन्माउछ। यो समुदायको मान्छेलाई बुरुशो पनि भनिन्छ। उनीहरुको भाषा बुरुशास्की हो। भनिन्छ कि यी समुदाय एलेकजेन्डर द ग्रेटको सेनाको वंशज हो।

यो समुदाय पूरै तरिकाले मुस्लिम हुन्। यिनीहरुको सबै क्रियाकलाप मुस्लिमको जस्तै हुन्छ । यी कम्युनिटी पाकिस्तानको अरु कम्युनिटी जस्तै शिक्षित छन् र यहाँको जनसंख्या करिब ८७ हजार छ। हुन्जाका मानिस आफ्नो लामो आयुको क्रेडिट आफ्नो डाइटलाई दिन्छन् ।

उनीहरुको डाइट मेनुमा सिर्फ पौष्टिक आहार पर्छ। रिसर्चले आफ्नो रिपोर्टमा यो भनेको छ कि हुन्जाका मान्छेहरुले धेरै ओखर प्रयोग गर्छन्। घाममा सुकाईएको ओखरमा बी-१७ कम्पाउन्ड पाइन्छ र जसले शरीरमा भएको एंटी-क्यान्सर एजेन्टलाई खतम गर्छ। हुन्जाका मान्छेहरुले धेरै ओखरको प्रयोग गरेर क्यान्सर जस्ता घा’तक रो’ग नलागेको हो।

प्रकाशित मिति February 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।