अछाममा वडाध्यक्ष मृ’त फेला, ह’त्या आशंका

अध्यक्ष मृ’त फेला पर्नुभएको छ हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छ।’

अछाममा एक वडाध्यक्ष मृ’त फेला परेका छन्। अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृ’त फेला परेका हुन्।

पञ्चदेवल नगरपालिकाकी उपाध्यक्ष अम्बिका चलाउनेले भनिन-। ‘अध्यक्ष मृ’त फेला पर्नुभएको छ हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छ।’

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ। धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति February 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।