हृ’दय रो’गबाट बच्न यस्ता तरकारी खानुहोस्

हामी दैनिक रुपमा भातसँगै तरकारी पनि खाइरहेका हुन्छौँ । स्वादका लागि मात्रै नभएर हामीले खाने तरकारीले हाम्रो स्वास्थ्यलाई पनि विभिन्न रो’गबाट बचाउन सहयोगी भूमिका खेलिरहेको हुन्छ ।

भोजनसँगै खाने तरकारी तथा सागहरुले दिन प्रतिदिन हृद’य रो’ग जस्ता धेरै रो’गहरुबाट बचाउन मद्दत पुग्दछ । स्वास्थ्यका लागि लाभकारी केही तरकारीबारे जानकारी राखौँ ।

टमाटर– यसमा भिटामिन सी, बिटाकेरोटिन, लाइकोपिन, भिटामिन ए एवं पोटासियमको मात्रा प्रचुर हुने भएकाले यसको प्रयोग गर्ने व्यक्तिहरूमा हृद’य स’म्बन्धी रो’गको सम’स्याको खत’रा हुँदैन ।

प्याज– यसको प्रयोग सलादको रुपमा समेत गर्न सकिन्छ । प्याज हृदय कमजोर भएका डरपोक व्यक्तिहरूको धड्कन बढेर हृदय’घात हुने व्यक्तिहरूका लागि लाभदायक छ ।

लौका– यसको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ । ताजा लौकाको रसमा पुदिनाको पत्ता अथवा तुलसीको पत्ता मिसाएर दैनिक दुई पटक खान सकेमा शरीरलाई स्फूर्ति राख्न सकिन्छ ।

प्रकाशित मिति February 3, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।