अस्पतालमा नवजात शिशुको नाक मुसाले खा’इदिएपछि…

केही समय पहिले एक निजि अस्पतालमा उक्त बच्चाको जन्म भएको थियो । बच्चाको स्वास्थ्य निकै बि’गि्र’एपछि उसका बावुआमाले उपचारका लागि जिल्ला अस्पतालको बाल वार्डमा भर्ना गरेका थिए । अस्पतालमा उपचार क्रममा नवजात शिशुको नाक मुसाले टो’कि’दिएपछि भारतको मध्य प्रदेशस्थित धारको जिल्ला अस्पतालमा हालै ठूलै तहल्का म’च्चि’यो ।

यो घ’टनालाई लिएर अस्पतालले अस्पतालको सिभिल सर्जन वार्डकी पालेलाई बर्खास्त गर्नुका साथै एक स्टाफ नर्सलाई निलम्बन गर्नुपरेको छ । बच्चा उपचारकै क्रममा रहेको अवस्थामा केही दिनअघि बच्चाको नाक मुसाले का’टिदिएपछि अस्पतालको लापर’वाहीको विषय ठूलै चर्चाको विषय बनिरहेको छ ।

यद्यपि अस्पतालले भने बच्चाको नाक मुसाले काटेको कुरा अस्विकार गर्दै आएको छ । सिभिल सर्जन डाक्टर गंगराडेले विरामी बालकको उपचार जारी रहेको र उसको स्वास्थ्यमा निकै सुधार आइरहेको भन्दै उसलाई मुसाले टो’केको भन्ने कुरा गलत रहेको बताएका छन् ।

यस्तो गल’त अफवाह रोक्न नसकेको भन्दै दुइ कर्मचारी माथि कार’वाही गरिएको उनको दा’बी छ । कर्मचारीहरुले भने अस्पताल प्रशासनले आफ्नो कमजोरी लुका’उनका लागि दुइ कर्मचारीमाथि का’रवाही गरेको भन्दै वि’रोध गरेका छन् ।

प्रकाशित मिति February 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।