श्रीमती र छोराछोरीलाई हथौडाले हा’नेर मा’रेपछि रक्सीले मा’तेर ला’शसँग बसे श्रीमान

आफ्नै श्रीमती, छोरा र छोरीलाई हथौ’डाले हा’रेर ह’त्या गरेपछि रक्सीले मा’तेर ला’शको छेउमा बसेका एक श्रीमानलाई पुलिसले पक्रा’उ गरेको छ । भारतको झारखंडको राजधानी राँचीका ब्रजेश तिवारी नामका यी व्यक्ति पुलिसकर्मी भएको आज तकको समाचारमा उल्लेख छ ।

रिंकीसँग वि’वाद भयाे विवा’द यतिसम्म बढ्यो कि उनले हथौ’डा उठाएर श्रीमतीमाथि प्र’हार गरे

उनले आफूले पनि वि’ष पिएर आ’त्मह’त्याको प्रयास समेत गरेका थिए । ह’त्याको जानकारी पाएपछि आसपासका मानिस पुलिस घरमा पुग्दा आ’रोपी श्रीमतीको ला’शको छेउमा बसिरहेका थिए । वि’ष पिएका आरो’पीलाई रिम्स अस्पतालमा भर्ना गरिएको छ । ब्रजेश पुलिसको स्पेशल ब्रान्चमा ड्राइभर थिए ।

छोराछोरीले आमालाई बचाउने प्रयास गरे तर ब्रजेशले १५ वर्षकी छोरी खुशबु र १० वर्षका छोरा बादललाई पनि त्यही हथौ’डाले हा’नेर मा’रिदिए

रक्सीले मा’तेर घरमा आएका ४० वर्षका ब्रजेशको ३५ वर्षकी पत्नी रिंकीसँग वि’वाद भएको थियो । विवा’द यतिसम्म बढ्यो कि उनले हथौ’डा उठाएर श्रीमतीमाथि प्र’हार गरे । पिताले आमालाई कु’टेको देखेपछि छोराछोरी बचाउन आए । छोराछोरीले आमालाई बचाउने प्रयास गरे तर ब्रजेशले १५ वर्षकी छोरी खुशबु र १० वर्षका छोरा बादललाई पनि त्यही हथौ’डाले हा’नेर मा’रिदिएका थिए ।

ब्रजेश आफ्नी छोरी खुशबुको प्रेम सम्बन्धका कारण तना’वमा थिए । छोरी उनलाई छोडेर प्रेमीसँग बस्न चाहन्थिन्

ह’त्यापछि ब्रजेशले आफैं राँचीको पंडरा क्षेत्रमा बस्ने आफ्नी बहिनीलाई फोन गरेर तीनै जनाको ह’त्या गरेको जानकारी दिएका थिए । बताइएअनुसार ब्रजेश आफ्नी छोरी खुशबुको प्रेम सम्बन्धका कारण तना’वमा थिए । छोरी उनलाई छोडेर प्रेमीसँग बस्न चाहन्थिन् । यही कुरा ब्रजेशलाई मन परेको थिएन । छोरीले यस्तो गरे आफू समाजमा मुख देखाउन लायक नरहने ब्रजेशले ठान्थे ।

प्रकाशित मिति February 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।