बला’त्कार आ’रोप लागेका एसपी शौरभ राणाद्वारा आ’त्मसमर्पण

बला’त्कार आ’रोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आ’त्मसमर्पण गरेका छन् ।

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती क’रणीको कसूरमा कि’टानी जाहेरी परेपछि प्रहरीले प’क्राउ गर्ने तयारी थालेको थियो ।

प्रकाशित मिति February 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।