कुन राशिका युवा-युवतीकाे यौ’न स्वभाव कस्ताे हुन्छ ?

अध्ययनका अनुसार २१ प्रतिशत अविवाहितहरू आफ्ना प्रेमी वा प्रेमिकाको राशि पहिला थाहा पाउन चाहन्छन् रत यसमा कुनै शं’का छैन् कि तपाईंको राशिले तपाईंको व्यक्तित्वका बारेमा धेरै कुरा बताउँछ ।

यस्तोमा पार्टनरसँग नि’कट हुनु र से’क्स गर्नुअघि यो थाहा पाउन आवश्यक छ कि उसलाई कुन प्रकारको से’क्समा रुचि छ र उसको यौ’न व्यव’हार कस्तो छ । अब हेर्नुहाेस् कुन राशीका मानिस कस्ताे हुन्छन्ः

मेष राशि: मुख्य काममा रुचि- मेष राशिका मानिस सिधै यौ’न कर्ममा रुचि राख्छन् । उनीहरू ‘फोर’ प्ले’ वा ‘ननसे’न्स से’क्स’मा रुचि राख्दैनन् । यो राशिवाला मानिस विछ्यौनामा आफ्नो यौ’न साथीलाई ‘डोमिनेट’ गर्न मज्जा मान्छन् ।

वृष राशि: समर्पित प्रेमी- वृष राशि भएकाहरू छिटो से’क्स मनपराउँदैनन् । यस राशिवालाहरू धैर्य र समर्पित हुन्छन् । पा’र्टनरको शरीर स्प’र्श र फो’र प्लेमा बढी समय दिन्छन् । यस राशिका मानिस से’क्स टोयको प्रयोग गर्न पनि रुचाउँछन् । उनीहरूलाई ढिलो र सुस्त प्रकारको अनि प्रेमपूर्वक गरिने फो’र प्लेमा बढी मज्जा आउँछ ।

मिथुन राशि: मस्ती से’क्स- यस राशिका मानिसहरू कोमल, मस्ती भरिएको र ठट्टा गरिएको से’क्समा रुचि राख्छन् । यस राशिका मानिसका लागि से’क्सको अर्थ जरुरी छैन जति प्यारको छ । मिथुन राशि भएकाहरूले से’क्सलाई उति संवेदनशील रूपमा लिदैनन् ।

कर्कट राशि: से’क्सअघि नै इमोसन- सबै १२ राशिमा कर्कट राशिका मानिस सबैभन्दा सं’वेदनशील मानिन्छन् । उनीहरूका लागि से’क्सअघि भावनात्मक स’म्पर्क (इमो’सनल कने’क्सन) निकै आवश्यक हुन्छ । यिनीहरू निकै उत्तेजित पनि हुन्छन् सेक्सका सवालमा ।

सिंह राशि: ‘कम्प्लिमेन्ट्स’मा रुचि- यस राशिका मानिस अति धैर्य हुन्छन् र से’क्सका क्रममा उनीहरूका ‘इ’गो’ वा अहं देखाउँछन् । यदि तपाईं सिंह राशिका पा’र्टनरलाई खुसी पार्न चाहनुहुन्छ भने विछ्यौनामा उनीहरूलाई केही न केही ‘कम्प्लिमेन्ट्स’ दिन नभुल्नुहोस् ।

कन्या राशि: पूर्ण आनन्दमा रुचि- कन्या राशिका मानिस यस्ता प्रेमी हुन्, जसलाई विछ्यौनामा पनि पूर्ण आनन्द चाहिन्छ । उनीहरू से’क्सका क्रममा पनि हरेक ससाना कुरामा ध्यान दिन्छन् र प्राविधिक तरिकाले काम गर्छन्, चाहे से’क्स नै किन नहोस् । बेड रुममा उनीहरूलाई सरसफाई, हाइजिन चाहिन्छ ।

तुला राशि: बातचित र अन्य कुरामा ध्यान- तुला राशि भएकाहरू सरल र सिर्जनशील प्रेमी हुन् र उनीहरूका लागि से’क्सको अर्थ पा’र्टनरसँग सुन्दर र सशक्त तरिकाले सम्पर्कमा रहनु तथा आफ्नो इ’मोसन शेयर गर्नु हो । यस राशिका मानिसलाई आफ्नो पा’र्टनरलाई स’न्तुष्ट बनाउन आउँछ तर स’न्तुष्ट बनाउन सजिलो भने निकै गाह्रो हुन्छ ।

वृश्चिक राशि: धैर्य र बढिया स्वभाव- यस राशिका मानिस निकै सं’वेदनशील, धैर्य र सन्देहास्पदका साथै आफ्नो पा’र्टनरलाई लिएर निकै बढिया ठान्ने स्वभावका हुन्छन् । उनीहरूमा से’क्सको भोक सबैभन्दा बढी हुन्छ । यिनीहरूलाई यौ’निक रमाइलोमा रुचि हुन्छ र पा’र्टनरसँग धैर्य र शान्त से’क्स चाहन्छन् ।

धनु राशि: छिटो र तीब्र से’क्स चाहना- धनु राशि भएकाहरू सबैभन्दा ‘एड्भेन्चरस’ हुन्छन् । उनीहरूलाई रुटिन से’क्स वा धीमा गतिको से’क्समा रुचि हुँदैन । यिनीहरू अत्यन्त छिटो र तीब्र से’क्समा मजा मान्छन् । यिनीहरू अत्यन्त पारदर्शी पनि हुन्छन् । यिनीहरूलाई से’क्समा पनि नयाँनयाँ प्रयोग गर्न रुचि हुन्छ ।

मकर राशि: नयाँ प्रयोगमा रुचि- यस राशिका मानिस से’क्सअघि जति नै योजना बनाए पनि यिनीहरूलाई से’क्समा नयाँ प्रयोग गर्न मनपर्छ । यस राशिका मानिस से’क्स गर्नुअघि राम्रो किसिमले पा’र्टनरबारे जान्न र सहज स’म्पर्क स्थापित गर्न रुचाउँछन् ।

कुम्भ राशि: अप्रत्यासित प्रेमी- कुम्भ राशि भएकहरू निकै उ’त्साहित र अ’प्रत्यासित प्रेमी हुन्छन् तर सधैँ आफ्नो पा’र्टनरप्रति निष्ठावान् र विश्वासी बनिरहन्छन् । यस राशिका मानिस पनि से’क्समा नयाँ प्रयोग गर्न रुचाउँछन् । यसका लागि उनीहरू ‘वाइल्ड’ तथा ‘फ्रि स्पिरेटेड’ से’क्समा रुचि राख्छन् ।

मीन: सं’वेदनशील प्रेमी- मीन राशिका मानिस संवे’दनशील प्रेमी हुन् । यिनीहरूलाई आफ्नो पा’र्टनरलाई खुसी बनाउन मनपर्छ । यस राशिका मानिस रमाइला र मोहक हुन्छन् तथा यिनलाई उ’त्तेजक से’क्समा मजा आउँछ ।

प्रकाशित मिति February 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।