नियमित यौ’न स’म्बन्धले महिलाका यी समस्या सुधार

यौ’न तथा प्र’जनन् स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौ’न सम्ब’न्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययनअनुसन्धानले नियमित यौ’न स’म्बन्ध स्वास्थ्यका लागि राम्रो भएको नि’ष्कर्ष निकालेका छन् ।

धेरैले पुरुषमा मात्र यौ’न सम्ब’न्धले फाइदा पुग्ने कुरा गरिरहँदा पछिल्लो एक अनुसन्धानले महिलामा पनि विभिन्न प्रकारका स्वास्थ्यमा फाइदा पुग्ने देखिएको छ ।

महिलाको हर्मो’नल ब्यालेन्सदेखि शारी’रिक व्यायामसम्मका क्षेत्रमा नियमित यौ’न स’म्बन्धले राम्रो असर गरिरहेको हुन्छ । खास गरी महिलाको गर्धन दुखा’इ, ढाड दु’खाइ र कम्मर दु’खाइ कम गर्न नियमित यौ’न स’म्बन्धले सहयोग गर्छ ।

महिलाका महिना’वारी भएको बेलामा हुने दुखाइ, मा’इग्रेन, मस्तिष्कको नशामा हुने सं’कुचन रोक्न, हिस्टेरिया नियन्त्रण र टाउको दु’खाइ कम गर्न नियमित यौ’न स’म्बन्धले सहयोग गर्ने चिकि’त्सकहरुले बताए ।

प्रकाशित मिति February 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।