चर्चित छन् यी ‘से’क्स टिप्स’ तर काम गर्दैनन्

यौ’न जीवन तथा यौ’न कार्यलाई अझ स्वस्थ्य अनि रमाइलो बनाउने अनेकन उपाय छन्। तर केही यस्ता चर्चित से’क्स टिप्स पनि छन् जो वास्तवमा काम गर्दैन्। यहाँ केही यस्तै मिथ्या टिप्सहरुको चर्चा गरिएको छ।

से’क्स गर्दा आवाज निकाल्नु– से’क्सको समय आवाज निकाल्नु एक तवरले से’क्सी कार्य हो। तर छिमेकी पनि तर्सिने गरी आवाज निकाल्ने, च्याँ’ठ्ठिने, कराउने न त स्वभाविक हो न स्वस्थ नै। यदि स्वभाविक आवाज होइन र जबर’जस्ती निकालिएको हो भने बरु यसले तपाइको से’क्स पार्टनरको मु’ड भने बिगा’र्न सक्छ।

टो’क्ने वा चि’थोर्ने– हात र मुखको केही क्रिया आनन्ददायक हुन्छ, साथै यस्तो गर्ने सल्लाह पनि दिइन्छ। तर पागलझै छाला रातो हुने गरी टो’क्ने वा चि’थोर्ने काम पटक्कै गर्नु हुँदैन।

अवस्भाविक ठाउँमा औलाको प्रयोग– यहाँ अवस्भाविक ठाउँ भन्नाले पार्टनरको पछाडीको अं’गलाई इंकित गरिएको हो। से’क्सको दौरान ‘एनस’मा औलाको प्रयोग गरि स्टिमुटेल गर्नुपूर्व आफ्नो पार्टनरलाई जानकारी दिनु आवश्यक हुन। जानकारी बिना अस्वाभाविक तवरले अन्य अं’गमा औला प्रयोग नगर्नुस्।

पार्टनको अगाडी ठूलो बन्ने– हेरेक यौ’न सम्बन्धमा एउटा पार्टनर ‘बो’सी’ अर्थात हुकुम चलाउन खोज्ने हुन्छ। यो जरुरी पनि हो। तर यही व्यवहार रुखो भइदियो भने सारा खेल समाप्त हुन्छ। आफ्नो पार्टनरलाई काम अह्राउने काम ख्याल गरेर मात्र गर्नुस्, सिमित रुपमा।

जिब्रोको अत्याधिक प्रयोग– किस गर्दा जिब्रोको प्रयोग से’क्सी मानिन्छ। तर अत्याधिक होइन। जथा’भावी रुपमा अन्य अं’गमा पनि जिब्रोको प्रयोग गर्दा धेरै अं’गमा थुक वा र्याल पर्दा कसैले पनि मन पराउँदैन।

कपाल तान्ने– से’क्सको चरम समयमा पार्टनरको कपाल ता’न्ने काम ठिक जस्तो लाग्छ, तर बे’स्सरी होइन। विस्तारै कपाल ता’न्दा वा मुसा’र्दाको असर अर्कै हुन्छ भने बेस्स’री ता’न्दा पार्टनरको मु’ड खराब हुन्छ।

डर्टी टक– से’क्सको समयमा अ’श्ली’ल शब्दहरु धेरै बोल्ने काम राम्रो होइन। यो पनि एक कला हो, बढी बोल्दा राम्रो सुनिदैन, मु’ड मात्र बि’गार्ने काम हुन्छ।

प्रकाशित मिति January 31, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।