गोरखा नगरपालिका १० छेपेटारमा अवैध रुपमा सञ्चालित एक क्रसर उद्योग परिसरमा टिपरले कि’चेर महिलाको मृ’त्यु भएको छ । शुक्रबार बिहान दूध बेच्न हिँडेकी स्थानीय ५२ वर्षीया मनमाया तामाङलाई गोरखकाली क्रसर उद्योगमा टिपरले ठक्क’र दिँदा ज्यान गएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।
तर प्रत्यक्षदर्शीले भने टिपरको ठ*क्करबाट घाइते महिलालाई ब्याक गरेर मा’रिएको दाबी गरेका छन्। महिलालाई ठ’क्कर दिने ग १ ख ८०२७ नम्बरको टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।
घ’टनास्थलमा जम्मा भएका स्थानीय र आफन्तजनले अवै’ध क्रसर बन्द गर्नुपर्ने र मृ’तक परिवारलाई क्षतिपूर्तिको माग गरिरहेका छन्। उनीहरुले माग पूरा नभएसम्म श’व नउठाउने बताइरहेका छन्। घ*टनाबारे अनुसन्धान भइरहेको डिएपी खतिवडाले बताए।
प्रकाशित मिति January 31, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।