कराँते खेलाडी श्रिमतीले, भाँ’चिदिईन श्रिमानको खुट्टा

भारतकी एक महिला कराँते खेलाडीले श्रीमानको एउटा खुट्टा भाँ’चिदि’एकी छिन् । श्रीमान श्रीमतीको बीचमा सामान्य झ’ग’डा भएको र झ’गडाका क्रममा श्रीमतीले श्रीमानको एउटा खुट्टा नै भाँ’चिदि’एकी हुन् । त्यसपछि श्रीमतीले पि’टेको ड’रले उनले प्रहरीलाई बोलाएका थिए ।

उनले श्रीमतीले झ’गडाका क्रममा एउटा खुट्टा भाँ’चिदि’एको र शरीरका बिभिन्न अंगमा प्र*हार गर्दा रगत ज*मेको प्रहरीसँगको ब यानमा बताएका छन् । उनका पिताले ह्वि*ल चियरको सहायतामा अस्पताल पु’र्याएका थिए ।

यो भन्दा पहिला पनि उनलाई पत्नीले टा’उकोमा पि’टेका कारण उनको टा’उकोमा धेरै चो’ट लागेको थियो । डेढ वर्ष अगाडि उनीहरुबीच मायाँ बसेको सन् २०१९ मा विवाह गरेका थिए ।

याे पनि पढ्नुहाेस्ः
आफ्नै जन्मदिनमा विल्सन विक्रम राईलाई पुत्र लाभ

चर्चित हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ भएको छ । हिजाे विल्सनको जन्मदिन पनि हाे । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई हिजाे ३४ औँ जन्मदिन मनाउँदै छन् ।

यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा खुसी व्यक्त गर्दै तस्बिर सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति January 30, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।