ट्रेलरमा यस्तो देखियो धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ (भिडियाे)

नेपाली चर्चित कलाकार धुर्मुस र सुन्तलीकाे नयाँ फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भइसकेकाे छ। धुर्मुस-सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएकाे हो।

यस फिल्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ। यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन्।

फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन्।

अब हराैँ भिडियाेः

प्रकाशित मिति January 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।