आज चर्चित मोडल दुर्गेश थापाको जन्मदिन

आज चर्चित गायक तथा मोडल दुर्गेश थापाको जन्म दिन परेको छ । आज अर्थात माग १५ गते उनको जन्म दिन परेको हो । आजबाट ३२ औं बर्ष लागेका मोडल दुर्गेश थापाले केहि समय पहिला तिहारको उच्छ्रिङ्खल गीत गाएको भन्दै उ’जुरी परेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनि आज आफ्नो जन्म दिन साथि भाइ स्टमित्रका साथ मनाउदै छन् ।

थापालाई जन्मदिनको शुभकामना दिनेको बिहानैदेखी ओइरो लागेको छ । दर्जनौ भन्दा बढि म्युजिक मिडियोमा अभिनय गरेका उनि मोडल मात्र नभई एक सफल गायक पनि रहेका छन् । दर्जनौ सुन्दरीसंग मोडलिग गरेका दुर्गेश चर्चित कलाकारमा रुपमा चिनिएका छन् ।

प्रकाशित मिति January 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।