यी विद्यार्थीको हात भाँ’च्ने शिक्षक प’क्रा’उ

अाफ्नाे गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँ’च्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले प’क्रा’उ गरेको छ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कु’टपि’ट गरी हात भाँ’चि’दिएको आ’रोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले प’क्रा’उ गरेको हो।

कु’टपि’टबाट रितिकको बायाँ हा’त भाँ’चिएकाले शिक्षक कार्कीलाई प’क्रा’उ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए। प्रहरीले शिक्षकलाइ निय’न्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।