यो कुकुरले पासपोर्ट च्या’तेर बाँ’च्यो मालिक्नीको ज्या’न

जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने हाम्रो पुरानो भनाई मानिसहरूमा हुने गर्छ तर एक महिलासँग याे भनाइले मेल खाएको छ । ति महिला चीनको यात्रामा निस्कनै लागेकी थिइन् । महिलाले जानेबेला आफ्नो पासपोर्ट लिन गइन् तब महिलाको पासपोर्ट घरमा पालेको कुकुरले धमाधम च्या’तिरहेको देखिन् ।

पासपोर्ट च्या’तिएकै कारण ति महिलाले आफ्नो यात्रा र’द्ध गरिन् । अहिले चीनमा को’रोना भा’इरस फै’लिरहेको छ । त्यसैले मानिसहरु चीनको यात्रा गर्न मानिरहेका छैनन् । चीनमा को’रोना भा’इरसको लक्षण देखिनु भन्दा केहि दिन अगाडि मात्र कुकुरले उनको पासपोर्ट च्या’तिदिएको थियो ।

फाेटाे सार्वजनिक गर्दै लेखिन् “एकपटक मेरो ज्या’न बँ’चाएको मेरो बच्चीलाई धन्यवाद दिन चाहान्छु,तिमीलाई मैले आफ्नो जीवनमा पाएर म कति भाग्यशाली भएकी छु त्यो मलाई मात्र थाहा छ ।”

उनले जब को’रोना भा’इरस चीनमा भएको खबर पाइन् तब उनले आफ्नो च्या’तिएको पासपोर्ट देखाउँदै फेसबुकबाट कुकुरलाई धन्यावाद दिएकी छिन् । उनले फेसबुकमा कुकुरले पासपोर्ट च्यात्दै गरेको फोटो सार्वजनिक गर्दै लेखिन् “एकपटक मेरो ज्या’न बँचाएको मेरो बच्चीलाई धन्यवाद दिन चाहान्छु, तिमीलाई मैले आफ्नो जीवनमा पाएर म कति भाग्यशाली भएकी छु त्यो मलाई मात्र थाहा छ ।” भनेर उनले सामाजिक संजालमा लेखेकी थिइन् ।

उनले पासपोर्ट च्या’तिएको केहि दिन पछाडि चीनमा को’रोना भा’इरस फैलिएको बताएकी छिन् । उनले आफू वुहान जान लागेको र कुकुरले पासपोर्ट च्या’तिदिँदा जान नपाएको बताएकी छिन् । तर वुहानमा अहिले को’रोना भा’इरसका कारण मानिसको आवतजावतमा रोक लगाइएको छ ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।