क्यामरामा कैद भए बलिउड स्टारका यस्ता हाँसउठ्ने हर्कत (फाेटाे फिचर)

कहिलेकाहीं हाम्रो पनि यस्ता तस्बिरहरु कैद हुन्छन् जुन हामी फेरि हेर्न चाहँदैनौं र हेर्ने हिम्मत पनि गर्दैनौं। तर पनि हाम्रा घर-परिवार, साथी या आफन्त कसै-न कसैले नचाहँदा-नचाहँदै ती तस्बिर इन्टरनेटमा अपलोड गर्दिन्छन्।

आज हामी केही यस्तै तस्बिरहरु तपाई सामू पेश गर्ने छौं जसमा बलिउड चलचित्रकर्मीहरु अत्यन्तै फन्नी लुकमा देखिएका छन्। यी तस्बिरहरु हेरेर तपाई पनि आफ्नो हाँसो रोक्न सक्नुहुन्न।

• ऋतिक रोशन-

• प्रियंका चोपडा र अनुष्का शर्मा-

• ज्याकलिन फर्नान्डिज-

• दीपिका पादुकोण-

काजोल

• प्रियंका चोपडा-

• आलिया भट्ट-

• रणवीर सिंह-

• शिल्पा शेट्टी-

• करीना कपूर-

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।