धरौटीमा छुटिन् आस्था राउत

नेपाली चर्चित गायिका आस्था राउत भर्खर चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् । अ’भद्र व्यव’हार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।