फेरी यस्तो लुक्समा देखा परीन आइटम गल सनी लियोनी (फाेटाे फिचर)

बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।

पछिल्लो समयमा सनीले निकै ह’ट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन । केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

उनको त्यो फोटोले सामाजिक संजालमा खुबै सनसनी मच्चाएको छ । सन्नीले हट अबतारका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी हुन्। उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएर दश लाख भन्दा बढीले हेरिसकेका छन्। उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् । उनले हालै फोटो सुट गरेकी छिन् ।

उक्त फोटोमा जलपरीको लुकमा देखिएकी छिन् । उनको यो तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।तस्बिरमा उनी प्राकृतिक सौन्दर्यमा जलपरी देखिएकी छिन् । उनले उक्त फोटो शेयर गर्दै क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । नायिका सनीको बलिउडमा तस्बिरको निकै तारिफ भइरहेको छ ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री ज्वाला

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्यालयको आज उद्घाटन गर्दै उहाँले नीतिगत, कानूनी र व्यावहारिक सम’स्या सुल्झाउन सहयोग गरिने बताउनुभयो ।

मन्त्री ज्वालाले सम्पूर्ण कर्णालीवासीलाई बीमाको पहुँचमा ल्याउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्दैे यस क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको छ भन्नुभयो । “समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ”, उहाँले भन्नुभयो, “बीमा संस्थानले बीमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकारसमक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।”

संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पु¥याउने बताउनुभयो । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बीमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिनुभयो ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा यस क्षेत्रको तीन प्रतिशत योगदान रहेको जानकारी दिनुभयो । संस्थानले जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

“समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ”, उहाँले भन्नुभयो, “बीमा संस्थानले बीमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकारसमक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।”

संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पु¥याउने बताउनुभयो । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बीमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिनुभयो ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा यस क्षेत्रको तीन प्रतिशत योगदान रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।