अमेरिकामा ३५ डुँगामा आ’गला’गी, कम्तिमा ८ जनाको मृ’त्यु

भर्खरै अमेरिकाको अलाबामामा ३५ वटा डुंगामा आ’गो लाग्दा कम्तिमा ८ जनाको ज्या’न ग’एको बीबीसीले जनाएको छ । यस घटना सम्बन्धि छानबिन गर्दा २ जनाकाे श’व पानिबाट झिकिएकाे बीबीसीले बताएकाे छ ।

उक्त आ’गला’गीमा परि ज्या’न गु’माएका २ जनाको श’व पानीबाट नि’कालिएको र अन्य ७ जना हरा’ईरहेको समाचारमा जनाईएको छ । अलाबामाको ज्याक्सन काउन्टी पार्कमा राखिएका डुँगामा आ’गला’गी भएको थियो ।

सो क्षेत्रमा अधि’कांश डुंगाहरु घरायाशी प्रयोजनमा राखिएका थिए । दुर्घ’टनापछि शरीरका केही भागहरु जलेर घा’ईते भएका ७ जनालाई जी’वितै उ’द्दार गरेर अस्पताल लगिएको छ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।