नां’गै सु’त्नुका फाइदा यस्ता छन्

मानव जीवनमा सु’ताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ । सामान्यतय मानिसहरु आफ्नो सु’ताइबारे धेरै सोच्दैनन् । ‘बे’ड–लाई’फ’ ले पनि कतिपय अवस्थामा सिं’गो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् ।

केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नां’गै सु’त्नुका मुख्य फाइदाहरु यस्ता छन् –

१. राती सहज रुपमा सुत्न सकिन्छ – तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी ग’हिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नां’गै सु’त्नु आवस्यक छ ।

२. से’क्स डिजा’यर बढाउँछ – छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मो’नको मात्रा बढ्छ । जस्तै, अक्सि’टोकिन जस्तो हार्मो’नको मात्रा बढ्छ र यसले शरिरमा से’क्सको डिजा’यर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारि’रिक आवस्यकता पनि बढाउँछ ।

३. हाइजे’निक हुन्छ – राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टे’रिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नां’गै सुत्नु हाइ’जेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नां’गै सु’त्नुलाई हा’इजेनिक मान्छन् ।

४. अद्धि’त्तिय स्वतन्त्रता मिल्छ – नां’गै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनु’भुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।

५. शरिरको तौ’ल घटाउन मद्धत गर्छ- मोटो हुने मानिसहरु शरिरको तौल घ’उन धेरै को’सिस गर्छन् । तर, नां’गै सु’त्नाले पनि शरिरको तौल घ’ट्छ । शरिरको तौल घ’टाउने यो पनि एउटा राम्रो तरिका हो ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।