सांसद दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

कुटपीटको आ’रोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झा’पड हानेको भोलिपल्ट प’क्राउ परेका उनीमाथि प्रहरीले अ’भद्र व्यवहारसम्बन्धी मु’द्दामा अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थु’नामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित मिति January 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।