बोल माया’ बाट निकै चर्चामा आएकी चर्चित मोडल हुन् अञ्जली अधिकारी । उनलाई नचिन्ने कमै होलान । बोल माया सफल भएपछि उनलाई म्युजिक भिडियोमा अभिनय गर्न लिनेको लहर लागेको छ । दर्जनौ म्युजिक मिडियोमा अभिनय गरेकी अधिकारीको ‘गलबन्दी’ पनि उतिकै हिट भएको छ । भने चलचित्र प्रेमगित ३ मा पनि अडिसन दिएकी छन भने उनि म्युजिक मिडियोमा मात्र नभई चलचित्र प्रसादमा पनि निच्चल बस्नेतसँग कम्मर मर्काएकी थिइन् । उनले बेलाबेलामा आफ्ना तस्विरहरु सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।अञ्जली चलचित्र म्युजिक मिडियोमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।
हेरौ उनका तस्विरहरुः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।