यो’नीको १० रोचक तथ्य यस्ता छन्

यौ’न मानिसले सर्वाधिक चासो राख्ने विषय हो । हाम्राे समाजमा यसलाई खुल्ला रुपमा चर्चा गर्न रोक लगाएको कारणले मानिसहरुलाई यौ’नां’गको विषयमा कम जानकारी हुने गर्दछ ।

महिलाको यौ’न अं’ग यो’नी सम्भोगको सन्तुष्टिदेखि ग’र्भाधान र सन्तान जन्माउने अं’गको विषयमा केही अनौठा तथ्यहरु थाहा नहुन सक्छ । यौ’नीको विषयमा रोचक १० तथ्यहरु यस्ता छन् ।

१, यो’नीको ग’न्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

२, यो’नीको औषत आकार ३—४ इन्च हुन्छ, तर स’म्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशतसम्म वृद्धि हुनसक्छ ।

३, गु’प्तां’गको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फु’क्दछ।

४, यो’नीको उ’त्तेजक भाग अर्थात् भंगा’कुरमा ८ हजार वटा स्नायु हुन्छन् जबकी पुरुषको लिं’गमा केवल चार हजार वटा मात्र।

५, यो’नीमा कैयन् प्रकारका ब्याक्टे’रिया पाइन्छन् । यो’नीमा पाइने केही ब्याक्टे’रियाहरु दहीमा समेत पाइन्छन् ।
६, यो’नीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

७, गु’प्तां’गको रौँ को औ’षत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

८, एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

९, योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
१०, यो’नीमा प्राकृतिक लुब्रि’केन्ट स्क्वालिन हुन्छ । यो लुब्रि’केन्ट सार्क माछामा पनि पाइन्छ ।

प्रकाशित मिति January 25, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।