असारमै आयो यो बर्षकै पहिलो तीज गीत “टिक-टक काण्ड“ (भिडियोमा हेराै)

पोखराः नेपालीहरुको महान पर्व हरितालीका तीजका गीतहरु सार्वजनिक हुन थालेका छन । कतिपय कलाकारहरुले पुराना गीतहरुलाई पुन अपलोड गरेका छन भने कतिपयले नयाँ गीतनै सार्वजनिक गरेका छन। “विगतमा जस्तो यो बर्ष जेठमै तीजका गीतहरु सार्वजनिक नभए पनि असारको सुरुमा भने तीजका भाव र लय सहितका गीतहरु सार्वजनिक हुन थालेका छन। “सबैको आलोचना हुने डरले कलाकाहरुले गीतलाई भने तीजका गीत भनेर शिर्षक दिएका छैनन् तर गीतको लय र प्रस्तुती ठ्याक्कै तीजको जस्तै छ ।” यसै क्रममा भर्खरै नया तिज गित टिकटक काण्ड सार्वजनिक भएको छ । नारायण भट्टराइ, हेम शर्मा, अन्जु पन्त र शान्ती अधिकारीको स्वरमा रहेको उक्त गितमा राजु केससीको शब्द, धनु मगरको संगित रहको छ । नारायण भट्राइले निर्देशन गरेको भिडियोमा निश्चल दवाडी अनिता पन्त , दिपिका जृनाइ र अभिरल अधिकारीको अभिनय देख्न सकिन्छ।

कमेडी गीतको फोटो/भिडियोः

भिडियो हेरौ

प्रकाशित मिति June 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।