१७ बर्षिया किशोरीले जन्माइन बच्चाः प्रेमीले मेरो होइन भन्दै भागे, रुँदै आइन मिडियामा (भिडियो)

फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भवती बनिन ।

मोरङको उर्लाबारी मंगलबारे स्थित एक किशोरीले १७ बर्षकै कलिलो उमेरमा बच्चा जन्माएकि छिन । मंगलबारे घर भएकी ती बालिकाको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसंग शारी’रिक स’म्बन्ध पनि पटक पटक राखेको तर ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आएका छन ।

बालिकाको पक्षबाट युवकको परिवारसंग पनि पटक पटक आपसमा मिलाउन अनुरोध गरिएपनी युबक अनि उनको परिवारले अस्विकार गरेपछी अहिले बालिका आफुले न्याय नपाएको भन्दै भावुक भइन । फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भवती बनिन । आफू गर्भवती भएको करिब चार महिना भएपछी मात्र आफुले थाहा पाएको र प्रेमीलाई जानकारी गराइन ।

प्रेमीले आफ्नो बच्चा हैन भनेपछी बारम्बार फोन गरिरहिन प्रेमिले फोन काट्ने देखि नानाथरी गा*ली गर्ने गरेको बताइन । केटिको घरमा कोहि परिवार नबस्ने र उनिमात्र बस्ने गरेकी थिइन् । प्रेमी पटक पटक आउने र धेरैदिन घरमै बस्ने गरेको बताइन । त्यो सानो शिशुको मुहार हेर्दै भावुक हुँदै उनले सबै नालीबेली बताइन । उनी बोल्दाबोल्दै भ*क्कानो छाडिन ।

प्रकाशित मिति January 23, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।