पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक घ’टनाहरु सुनिने गरेका छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घ’टना भारतको बिहार राज्यमा भएको छ ।
यहाँ आफ्नै भाउजु लिएर देवर फ’रार भएका छन् ।
देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मु’द्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्ब’न्धमा रहन थालेका थिए । त्यस दिन राती सन्नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भा’गेका थिए । सन्नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।
अर्को तर्फ सन्नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । उनीहरू त्यस दिनकाे अघिल्लाे दिन परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।
प्रकाशित मिति January 23, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।