क्वेडरमा बार्सिलोना एससी र डेल्फिन क्लबबीच भएको फूटबल म्याचमा एक पुरुष प्रशंसकले सँगै बसेकी महिलालाई चु’म्बन गरेको भिडियो खिचिएपछि दो’षी अनुहार लगाएका छन् । पछि उनले ती महिलासँग बसेर आफ्नी पत्नीलाई धो’का दिएको स्वीकार गरे ।
खेलको हाफटाइममा उनीहरूले गरेको चु’म्बनको भिडियो कै’द भएपछि सामाजिक सञ्जालमा भाइरल भयो । ती पुरुषको नाम डेभी आन्द्रादे हो । उनले आफ्नी साथीसँग बसेर उनलाई चु’म्बन गरेका थिए । पछि चाहिँ आफू भिडियोमा आएको थाहा पाएर उनी हात झ’ट्कारेर भोलाभाला देखिएका थिए ।
मेक्सिकोको खेल पत्रिका रेकर्डले लेख्यो, ‘पत्नीलाई धो’का दिने सोच बनाइरहनुभएको छ भने स्टेडियममा हजारौं मानिस अनि टीभी हेर्ने लाखौं मानिसका अगाडि त्यो गर्न आँट नआउनुपर्ने हो तर बार्सिलोना एससीका यी प्रशंसकले त्यसै गरे ।’
आन्द्रादे उक्त घ’टनापछि आफ्नो फेसबूक र इन्स्टाग्राम अकाउन्टमा गएर आफ्नो क्रियाकलापको प्रतिरक्षा गरे अनि आफ्नो सम्बन्ध ध्व’स्त भएको स्वीकारे ।
उनले आफ्नो भिडियो भाइरल बनाउनेहरूलाई आलो’चना गर्दै उनीहरूले आफूलाई मनोवैज्ञानिक रूपमा क्षति पुर्याएको बताए ।
त्यसपछि उनले पत्नीसँग मा’फी माग्दै उनीसँगै बस्न चाहेको बताएका छन् ।
अब हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति January 22, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।