चर्चित सेलिब्रिटी होस्टले जब ‘लाइभ शो’मै पा’दिन् ! (भिडियाेसहित)

वासिङ्टन २१ जनवरी- चर्चित टेलिभिजन होस्ट वेन्डी विलियम्स पछिल्लो समय चर्चा र विवा’दमा अाएकि छिन् । ‘द वेन्डी विलियम्स शो’ होस्ट गरिरहँदा वेन्डीले ‘लाइभ शो’ मै पादेको भनेर उनका प्रशंसकले व्यंग्य र आलो’चना गरेका छन् । हालैको एक शो को भिडिओमा समेत उनले पा’देको आवाज प्रष्ट सुनिन्छ ।

वेन्डीको उक्त भिडिओ हाल सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । जहाँ रातो पहिरनमा सजिएकी वेन्डी असहज तरिकाले बस्दै सिटबाट केही उठेर पादेको देखिन्छ । ५५ वर्षीया होस्ट वेन्डीले यसलाई सामान्य रुपमा लिँदै अन्तर्वार्तालाई नियमित रुपमा चलाइन् ।

उनका दर्शकले भने तत्कालै सामाजिक सञ्जालमा यस्तो हर्कतको आलोचना गर्न थालेका थिए । एकजना ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘वेन्डी विलियम्सले घि’नला’ग्दो पादेको सम्झिँदा सुत्न पनि सकिनँ म । वेन्डीका नियमित दर्शकले ट्वीटरमा उनको आलो’चना र व्यं’ग्य गरेका हुन् । वेन्डी र फक्स टिभीले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति January 21, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।