युवामाझ प्रचलित बन्दैछ तान्त्रि’क यौ’न स’म्बन्ध, यो कसरी गरीन्छ ?

दक्षिण एसियाका विभिन्न देशमा शा’रीरिक सम्ब’न्धका विभिन्न तरिकाका बारेमा बहस हुन्छ । पछिल्लो समय भने युवामाझ तान्त्रि’क यौ’न सम्बन्धले चर्चा पाएको छ । के हो तान्त्रि’क यौ’न स*म्बन्ध धेरैलाइ थाहा नहुनसक्छ ।

युवाहरुले यौ’न सम्ब’न्ध कायम गर्ने वातावरण शान्त, खुला र एकान्त ठाउँको खोजी गरेर तान्त्रि’क यौ’न स’म्बन्ध बनाउन थालेका छन् । युवाहरुले अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्था गरेर गरि’ने यौ’न सम्ब’न्धलाई तान्त्रि’क यौ’न सम्ब’न्ध भन्छन् ।

यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्दा एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति हुन्छ । शान्त वातावरणमा समान गतिमा स्वास लिएर दुवैजनाले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् । शरीर नछोइ’कन सा’मिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप बिस्तारै बढ्न थाल्छन् । यसरी दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने यौ’न क्रि’यालाई तान्त्रि’क यौ’न सम्ब’न्ध भनिन्छ ।

तान्त्रि’क यौ’न स’म्बन्धले साँच्चिकै युवायुवतीबीच घनिष्ठता कायम हुन्छ । कोलाहल र अस्तव्यस्त जीवनशैलीले शारीरिक सम्बन्ध पनि राम्रो नहुँने भएकाले पछिल्लो समय युवा पुस्ताले यस्तो वातावरण खोज्ने प्रचलन बढ्न थालेको छ । नेपाल लगायत दक्षिण एसियाका विभिन्न देशमा यो यौ’न स’म्बन्धको तरिका निकै बढ्दै गएको छ ।

feater image- google

प्रकाशित मिति January 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।