ऋणबाट मु’क्ति पाउन हिँडेका विनयका अघि श्रीमतीको ला’स, छोराहरुको सम्झ’ना मात्रै।

‘मिट*र ब्याज’बाट मुक्ति पाउन काठमाडौँको थानकोटमा बस्ने चार सदस्यीय एउटा परिवारले यसैको मारमा परेर मृ’त्युको बाटो रोजे।

काठमाडौँको चन्द्रागिरि नगरपालिका ५ निवासी विनय लामिछाने श्रीमती जमुना रेग्मी र दुई वर्ष र ६ महिनाका नाबालक छोरासहित त्रिशूली’मा हे’लिए। धादिङको बेनीघाट रोराङ गाउँपालिका १ बाट बिहीबार साँझ त्रिशूलीमा हा’म फा’लेका विनयका परिवारको ऋण त त्रिशूलीले बगाएन, दुई नाबालक छोरा र श्रीमतीलाई भने बगा’यो।

हा’म फा’लेपछि बग्दै गरेका विनयलाई जलयात्रा गरिरहेको टोलीबाट उद्धा’र गर्‍यो। जमुनालाई बिहीबारै साँझ प्रहरीले मृ”त अवस्था’मा फेला पर्‍यो भने दुई नाबालक छोरा अझै बे’पत्ता छन्।

चर्को ब्याजको द’बाबकै कारण आफूहरु आ’त्मह’त्या गर्ने अवस्थामा आइपुगेको उनले दुई छोरालाई काखमा च्यापेर त्रिशूलीमा हे’लिएको बताएका छन्।

थानकोटस्थित घरमा ‘सु’साइड नो’ट’ छाडेर त्रिशूलीमा हेलि’एका विनय अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन्। उनी पूर्ण हो’समा छैनन्। प्रहरीले सोधेका प्रश्नको जवाफ दिन उनको वाक्य फुट्दैन। घरिघरि रोइ’रहन्छन् मात्रै। ऋणबाट मु’क्ति पाउन हिँडेका उनका अगाडि श्रीमतीको ला’स छ भने छोराहरुको सम्झ’ना मात्रै।

उनीहरुले यो दुःखा’न्त बाटो रोज्नुको मुख्य कारण मिटर ब्याजमा लिएको ऋण नै भएको जमुना रेग्मीको फेसबुक स्टाटसले पनि बताउँछ। मिटर ब्याजका कारण सर्वसाधारण मा’रमा परेको र थानकोटमा आएका नयाँ डीएसपीको यसतर्फ ध्यान गए सर्वसाधरणको बिच’ल्ली हुनबाट जोगिन्थे कि भन्ने आशय को स्टाटस पोस्ट गरेकी छन्।

यसमा उनले आफूहरु मिटरब्याजबाट पी’डित भएको भन्ने कतै उल्लेख गरेकी छैनन्। तर, उनको स्टाटसले आफ्नै अवस्थालाई संकेत गरेको प्रहरीको भनाइ छ। जमुनाले फेसबुकमा आफ्नो नाम पनि उल्टो पारेकी छन्।

माघ २ गते घरमा सु’साइड नो’ट छाडेर उनीहरु जमुनाको माइती जाने भनेर हिँडेका थिए। जमुनाको माइती आदमघाटमा भए पनि उनीहरु त्यहाँ झरेनन्। घरमा माइती जाने भनेर हिँडे पनि उनीहरुको उद्देश्य भने अर्कै थियो। सु’साइ’ड नो’टमा विनयले ऋण दिने व्यक्ति र लिएको रकम उल्लेख गरेका छन् भने उनीहरुले व्यापार गर्ने अनलाइन कम्पनीका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरेको प्रहरीले जनाएको छ। घ’टना अनुस’न्धानमा रहेका कारण प्रहरीले कसैको पनि नाम सार्वजनिक भने गरेको छैन।

दुई विषयमा डिग्री गरेका विनय थानकोटकै मंगलोदय क्याम्पसमा पढाउँथे। जमुनाले पनि डिग्री गरेको पारिवारिक स्रोतले बताएको प्रहरीको भनाइ छ। त्यसका अलावा काठमाडौँकै तीनकुनेमा भीएफएक्स ट्रेडरमा सेयर लगानी गरेर उनीहरुले अनलाइन व्यापार पनि गर्दै आएका थिए। त्यसका लागि उनले विभिन्न व्यक्तिहरुसँग चर्को ब्याजमा दुई करोडसम्म ऋण लिएको सु’सा’इड नोटमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले नेपालखबरलाई बताए।

‘सु’साइड नो’टका आधारमा हेर्दा व्यापार बिग्रँ’दै गएको र च’र्को ब्याजमा ऋण लिएका साहुहरुले अत्या’उन थालेपछि आ’त्मह’त्या गर्ने सोच लामिछाने परिवारमा आएको देखिन्छ,’ एसपी रेग्मीले भने। सुरुमा व्यापार राम्रो भएपछि च’र्को ब्याजमा ऋण लिन थालेको प्रहरीको अनुमान छ।

प्रहरीले बे’पत्ता दुई बालकको पनि खोजी कार्य जारी राखेको छ। बिहीबार बेलुकादेखि नै पानी परेको र त्रिशूलीको पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको एसपी रेग्मीले बताए। उनले विनयमाथि कर्तव्य ज्या’न मु’द्दा, आ’त्मह’त्या दु’रुत्सा’हनको मु’द्दा लगाउने विषयमा वकिलहरुसँग छलफल भइरहेको बताए।
दिपक खरेल/ नेपाल खबर

प्रकाशित मिति January 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।