एवलिन शर्माका फ्यानको धड्कन बढाउने समुद्री तटका ‘हट’ तस्वीर (फोटो फिचर)

पाेखरा ३ माघ- बलिउड नायिका ‘भ्याकेसन’मा गर्मीको मौसममा कैयन् कतै जानुप–यो भने समुद्री तटमा जाने गर्छन् । कलाकार एवलिन शर्माको पनि समय मिलाएर आफ्नो बिदा मनाउने गर्छिन् । आजभोलि एवलिन शर्माले अस्ट्रेलियाको सिडनीमा रमाइरहेकी छिन् ।

एवलिनले आफ्नो बिदाका दौरान रमाएका केही हट तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेर फ्यानको धड्कन बढाएकी छिन् । उनले शेयर गरेका तस्वीरमा एवलिन समुद्रको किनारमा आराम गरिरहेको देख्न सकिन्छ । आराम गर्दा पनि उनले क्यामराका सामुन्ने फरक पोज दिन भने भुलेकी छैनिन् ।

उनले तस्वीरको क्याप्सनमा लेखिन् – मुम्बई आउनभन्दा पहिले सिड्नीमा ‘अटम (शरद ऋतु) सन’ मा मजा लिइरहेकी छु । एवलिन तस्वीरमा सेतो पोशाकमा खुबै सुन्दरी देखिएकी छिन् । यो बोल्ड भेषमा उनी साँच्चिकै सुन्दरी देखिएकी छिन् । एवलिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

कलाकार एवलिन शर्माको पनि समय मिलाएर आफ्नो बिदा मनाउने गर्छिन् । आजभोलि एवलिन शर्माले अस्ट्रेलियाको सिडनीमा रमाइरहेकी छिन् । एवलिनले आफ्नो बिदाका दौरान रमाएका केही हट तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेर फ्यानको धड्कन बढाएकी छिन् ।

उनले शेयर गरेका तस्वीरमा एवलिन समुद्रको किनारमा आराम गरिरहेको देख्न सकिन्छ । आराम गर्दा पनि उनले क्यामराका सामुन्ने फरक पोज दिन भने भुलेकी छैनिन् ।

उनले तस्वीरको क्याप्सनमा लेखिन् – मुम्बई आउनभन्दा पहिले सिड्नीमा ‘अटम (शरद ऋतु) सन’ मा मजा लिइरहेकी छु । एवलिन तस्वीरमा सेतो पोशाकमा खुबै सुन्दरी देखिएकी छिन् । यो बोल्ड भेषमा उनी साँच्चिकै सुन्दरी देखिएकी छिन् । एवलिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

प्रकाशित मिति January 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।