विनयले ‘अनलाइन विजनेसमा घा’टा भएपछि छोराहरुसँगै म’र्ने निर्णय लिए…

काठमाडाैँ ३ माघ- काठमाडाैँमा हाल घर भएका श्रीमती र दुई छोरासहित त्रिशुलीमा हा’म फा’ल्ने विनय लामिछानेले व्यापारमा घा’टा लागेपछि म’र्ने निर्णय लिएको प्रहरीलाई बयान दिएका छन् । उनी छोराहरुसहित म’र्ने निर्णय श्रीमतीसँगको सहमतिमै लिएको बयान विनयले दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए ।

‘प्रारम्भिक सोधपुछमा अनलाइन बिजनेसमा घा’टा भएपछि म’र्ने निर्णय लिएको बयान आएको छ, घ’टनाको थप अनुसन्धान गर्दैछौँ’, एसपी रेग्मीले भने । विनयले गर्ने व्यापारका बारेमा भने खुलिसकेको छैन । ‘अनलाइन बिजनेसको कुरो आएको छ, के रहेछ हामी बुझ्दैछौँ’, एसपी रेग्मीले भने ।

‘आफूहरु मात्रै म’रेपछि छोराहरुको बिचल्ली हुने भो, त्यसैले सबै सँगै म’र्ने निर्णय लिएका हौँ’, विनयले बयानमा भनेको एसपी रेग्मीले बताए । चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आ’दमघा’ट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हा’म फा’लेका थिए ।

याे घ’टनापछि श्रीमतीको श’व भेटि’एको छ भने विनयलाई शकुशल उद्धार गरिएको थियो । उनीहरुका दुई छोरा नदीमा बेप’त्ता छन् । पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति January 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।