नयाँ मोडमा पुग्यो सिमरन टिकटक का’ण्ड, आमाले खुलाइन् यस्तो रह’स्य (भिडियो)

काठमाडौं ३ माघ- भरतपुर ७ मा बस्ने सिमरन पौडेल टिकटक बनाउन नपाएको भन्दै सामान्य झ’गडा हुँदा घरनै छोडेर आज १७ दिन देखि बे’पत्ता भएकि छिन् । चितवनका एक युवक टिक टककै कारण रुँदै मिडियामा आएका थिए । टिक टकका कारण सामान्य झ’गडा पर्दा उनकी श्रीमती घर छो’डेर हिंडेको १५ दिन भैसकेको छ ।

उनि अहिले सम्पर्क बिहिन भएकी छन् । युवकका अनुसार टिकटक चलाउंदा श्रीमती संग सधै वि’वाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी हुन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान त नावमा रहेका छन् ।

एक च्यानललाई अन्तर्वार्ता दिदै उनले श्रीमती र आफ्नो सम्बन्धको बारेमा यश अघिनै सबै कुरा खोलेका छन । त्यस्तै यहि कुरामा सिमरनकी आमा मिडियामा आएर अब कानुनी बाटोमा लाग्ने बताएकी छिन। छोरिको अब कि ला स चाहिने कि सास चाहिने भन्दै अब जाहेरी दिने निर्नयमा पुगेको बताएकी छिन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति January 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।