नियमित रुपमा से’क्स गर्ने महिला यसरी चिनिन्छन्

पाेखरा २ माघ- महिलाहरु सुन्दरताका धनी हुन्छन् । उनीहरुमा रहेको सौन्दर्यको तारिफ धेरैले गर्न चाहन्छन् जसबाट उनीहरु नै प्रफुल्लित हुन्छन् । अझ कसैले त महिलाको सुन्दरता नै सबैभन्दा ठूलो शक्ति हो भनेर पनि अथ्र्याएका छन् । विवाहित महिला र अविवाहित महिलामा केही फरकपना पाउन सकिन्छ तर त्यो जान्न अलि नियालेर हेर्नुपर्ने हुन्छ ।

एउटा अनुसन्धानले नियमित रुपमा यौ’नसम्पर्क गर्ने र नगर्नेबीचमा एउटा निष्कर्श पनि निकालेको छ । त्यस निष्कर्शलाई बुझ्दा कुन महिलाले नियमित रुपमा से’क्स गरेकी हुन्छिन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । नियमित से’क्स गर्ने महिलाको नितम्ब कम से’क्स गर्ने महिलाको भन्दा तुलनात्मक रुपमा केही ठूलो हुन्छ ।

यो अनुसन्धान से’क्स गरिरहने र से’क्स नगरेका महिलाको नितम्ब मापन गरी गरिएको हो । पुरुषको तुलनमा माहिलको नितम्ब भने ठूलो नै हुन्छ । विवाहित महिलाको भने अविवाहितका तुलनामा सानो हुन्छ । जसको नितम्ब ठूलो हुन्छ उसलाई बच्चा जन्माउन भने सहज हुने गर्दछ ।

याे पनि पढ्नुहाेस्ः
यस्ता छन जाडोमा तुलसी सेवन गर्नुका फाइदाहरु

तुलसी बहुउपयोगी एवं औष’धीय गुणले सम्पन्न बनस्पति हो । तुलसीको यही विशेषताको लागि हिन्दू धर्मावलम्बीहरूले घर-आँगनमा मठ बनाएर रोप्ने र पूजा गर्ने गर्दछन् । आर्युवेदमा पनि तुलसीको विशेष महत्वको रहेको छ ।

धार्मिक आस्थाको हिसाबले यसलाई हिन्दूहरूले भगवान बिष्णुको अवतार माने तापनि तुलसीलाई एउटा वनस्पतिको रुपमा मात्र लिने हो भने औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रु’घा, ज्व’रो, निमोनिया, ग’लाको सम’स्या, फो’क्सोको समस्या आदि हुने गर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ ।

नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको सं’क्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौं रो’गबाट सुरक्षित भइन्छ । त्यसका लागि सेवन गर्ने विधि भने थाहा हुनुपर्छ । बिहान खाली पेटमा तुलसीको चार पाँच वटा पातलाई पि’सेर दुई चम्चा पानीसँग सेवन गर्न सकिन्छ । उक्त पातलाई यत्तिकै चपाएर पनि सेवन गर्न सकिन्छ ।

सेवन विधि एवं फाइदाहरू :
१.तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।

२.निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घो’लेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।
३.अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिच र सुख्खा अदुवाको सूठो मिसाउनुपर्छ ।

अब यो मिश्रणलाई तातो पानीमा उमालेपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पि’नास, श्वास न’ली बन्द भएको समस्याबाट मुक्ति दिलाउँछ ।

४. तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ ।

५.टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ । ६.यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ जसले तनावको स्त’र कम गर्छ । डि’प्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण एकदमै प्रभावकारी औषधी हो ।

प्रकाशित मिति January 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।