महिलाहरुले क’ण्डम मन नपराउनुका ४ कारण

पाेखरा २ माघ- से’क्स जहिले पनि सुरक्षित रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि से’क्स गर्नेले त विशेष ध्यान पुर्याउनु पर्छ । असुरक्षित से’क्सका कारण समस्या धेरै आउने हुँदा क’ण्डमको प्रयोग गर्ने गरिएको छ । यो’नै सबैभन्दा सजिलो साधनको रुपमा पनि परिचित छ ।

सुरक्षित सेक्सका लागि क’ण्डम भरपर्दो अस्थायी साधान मानिन्छ । जसले विभिन्न संक्रमणबाट समेत जोगाउन मद्धत गर्छ । तर, धेरै महिलाहरुलाई क’ण्डमको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१.एलर्जी- धेरैजसो महिलाहरुका अनुसार क’ण्डम प्रयोग गरेर से’क्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु क’ण्डमका कारण आफ्नो प्रा’इभेट पार्टमा पो’ल्ने गरेको बताउने गर्छन् ।

२. चरम आनन्दको कमी- केही युवतीहरुका अनुसार क’ण्डम लगाएर से’क्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई से’क्स पा’र्टनरले क’ण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्कि’न टु स्कि’न टच’ मनपर्छ ।

३. बासना- केही युवतीहरुले क’ण्डमको बासनालाई लिएर आफ्नो पा’र्टनरसँग वि’वाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई क’ण्डमको बासना मनपर्दैन ।

४. फु’ट्ने ड’र- से’क्सको समयमा महिलाहरुलाई क’ण्डम फु’ट्ने ड’रले निकै सता’उने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो से’क्स आनन्द लिन सक्दैनन् । जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौ’नसम्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रो’गहरुबाट संक्र’मण हुनुभन्दा सुरक्षित यौन आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

प्रकाशित मिति January 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।