अष्ट्रेलिया पुगेर बेहुली बनिन् श्वेता खड्का, हेनुृहोस १३ तस्विर !

काठमाडौ – चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्का यतिबेला अष्ट्रेलियामा रमाएकी छिन् । उनि केहि दिन अगाडि मात्र अष्ट्रेलिया पुगेकी हुन् ।
एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रमको लागि अष्ट्रेलिया पुगेकी खड्का स्कूल भवन निर्माणमा चाहिने सहयोगको लागि उनि त्यहाँ पुगेकी हुन्। त्यस्तै उनल नि अष्ट्रेलियामा पनि बेहुलीको भेषमा फोटोशुट गराएकी छिन्। यतिकै त सुन्दर उनि बेहुलीको भेषमा झनै सुन्दर देखिएकी छिन् । अभिनेत्री श्वेताले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसंग विवाह गरेकी थिइन्। बिहे गरेको केहि समयमा नै श्री को देहान्त भएपछि उनि निकै लामो समय पिडमा रहिन र अब फेरि उनले बिहे गर्लिन की के गर्लिन धेरैले जिज्ञासा गरीरहेका छन । जे होस यतिबेला उन बेहुलीको पहिरनमा निकै सुन्दर देखिएकि छन् ।

हेराै तस्बिरः

हेराै उनका थप अाकर्षक तस्बिरः

प्रकाशित मिति June 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।