टिकटक बनाउन नपाएर बेप’त्ता भनिएकी सिमरन, यस्ता छन् उनका टिकटक (भिडियोसहित)

युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् ।

जो केहीलाई पनि फलो गर्न म्यासेज पढाउन मिल्ने भएका कारण यो साइवर वुलि’ङ्को अस्त्र समेत बन्न सक्छ । यसतर्फ पनि सचेत हुनै पर्छ । टिकटक अहिले धेरै मानिसको पहिलो रोजाइको सोसल मिडिया प्लाटफर्म बनिरहेको छ । मानिसहरुमा टिकटको नसा चढिरहेको छ र यसको दुरुपयोग पनि भैरहेको छ ।

धेरै मानिसको समय बर्बाद गरिरहेको तथा लतमा फसाइरहेको टिकटले पछिल्लो समय एक जना युवकको परिवार उजाड भएको छ भन्दै रुँदै मिडियामा आएका छन् । टिकटक चलाउंदा श्रीमतीसंग सधै विवा’द हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी छन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान त’नावमा रहेका छन् । एक च्यानललाइ अन्तर्वार्ता दिदै `उनले श्रीमती र आफ्नो सम्बन्धको बारेमा सबै कुरा खोलेका छन्

प्रकाशित मिति January 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।