छोराका लागि ल्याईएकी बुहारी आफ्नै बाबुले विवाह गरेपछि…

-सुन्दा पनि कस्तो अनौं’ठो लाग्यो होला तपाईलाई तर अनौं’ठो नमान्नुहोस् यो घट’ना हाम्रो समाजमा भइसकेको छ । छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन् । अरुमा पनि होईन हाम्रो हिन्दु समाजमा यसको प्रयोग भएको छ । यो घट’ना नेपालमा भने भएको होईन नेपालको छिमेकी देश भारतको बिहार राज्यमा यस्तो अनौंठो कार्य गरेको पाइएको छ ।

जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराईन । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहान्थे। यो बिचमा यो कुरा केटीपक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पुर्ण रुपमा इनकार गरे तर केटापक्ष भने एकदमैं खुःशी थियो ।

यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृ’त्यु पछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् । उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अन्धो हुन्छ सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अ’न्धो नैं भएर आयो ।

केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अदालत गएर विवाह गर्ने निर्णय गरे उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए तर बिच बाटोमा आउँदा नैं समस्या उच्च विन्दुमा पुग्यो बाटोमा आउँदा पत्ता लाग्यो कि केटाको त विवाह गर्नलाई उमेर पुगेको छैन रहेछ। विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका रहेछन् । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं गर्न पाइन्छ ।

यो भएपछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर उनीहरुको प्रेम यत्तिसम्म गहि’रो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो । विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने डर भयो त्यसैंले उनीहरुले अनौ’ठो जुक्ति निकाले । उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं । त्यसैं मुताबिक विवाह पनि भयो तर केटीपक्षले केटाको परिवारलाई छोरी अपहरणको मु’द्धा होलेपछि यो सबै कुराहरु बाहिर आयो। अर्को मु*द्धा बन्यो ।

प्रकाशित मिति January 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।