आफ्नै रेकर्ड तोड्दै अक्षय कुमार !

पाेखरा २६ कात्तिक- बलिउडका चर्चित मिस्टर खेलाडी अक्षय कुमार बक्स अफिसमा व्यापारको सुइ घुमाउन माहिर खेलाडी हुन् । सन् २०१९ मा रिलिज भएका अक्षयका सबै फिल्मले बक्स अफिसमा नोट छापे ।

यही वर्ष रिलिज भएको फिल्म ‘मिसन मंगल’ अक्षयको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । अब भने उनले आफ्नो रेकर्ड छोटो समयमै तोड्ने देखिएको छ । उनले अहिले सम्म दर्जनाैँ फिल्म खेलिसकेका छन् । उनका फिल्म हेर्न दर्शककाे भिड लाग्ने गर्छ ।

प्रकाशित मिति November 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।