पाेखरा २४ कात्तिक- बलिउडमा सय करोड क्लबका राजा मानिने अक्षय कुमारलाई उनका प्रशंसकले खेलाडी कुमारका रूपमा चिन्छन्। अक्षय कुमारले मुम्बईस्थित डन बोस्को स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए। उच्च शिक्षाका लागि उनले मुम्बईकै गुरु नानक कलेजमा भर्ना लिएका थिए, तर किन हो कुन्नी बीचमै पढाइ छाडे।
उनले आफ्नो बडिगार्डको लागि ठूलै रकम खर्च गर्ने गरेका छन् । उनी अहिले श्रेयासे थेले अकाले मार्फत आफुलाई सुरक्षित रहेको अनुभूति गरिरहेका छन् । उनले आफ्ना बडिगार्डलाई २० लाख भारतीय रुपैयाँ दिने गरेका छन् । उनका बडिगार्डको नाम श्रेयासे थेले रहेको छ ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।