‘माछा माछा’ मा सौगात र नम्रता श्रेष्ठको अभिनय (भिडियो)

काठमाडौं ९ कात्तिक- नेपाली चलचित्र माछा माछाुको ट्रेलर सार्वजनिक भएको छ । र सार्वजनिक ट्रेलरमा चर्चित अभिनेता सौगात मल्ल र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको छ ।

कार्तिक २९ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, माओत्से गुरुङ, प्रवीण खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुनिल गुरुङले निर्देशन गर्ने यस चलचित्रको ट्रेलर मात्रै शुक्रबार सार्वजनिक भएको हो । यो चलचित्रको ट्रेलर कमेडि कमेडि रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।