गलबन्दी पछि “चखेवा जोडी“ बनिन् अञ्जली, हेर्नुहोस फोटो/भिडियो

पछिल्लो समयको सुपरहिट गित गलबन्दी र उक्त गितमा अभिनित चर्चित मोडल अन्जली अधिकारी। अहिले दुबैको निकै चर्चा छ । उनै अञ्जली अभिनित नयाँ गित चखेवा जोडी सार्वजनिक भएको छ । असोक अधिकारी र अनुसा क्षेत्रीको स्वरमा सजिएको उक्त गीतमा शब्द तथा संगीत युनिक भोजराज बिकको रहेको छ । बिक्रम चाैहानले निर्देशन गरेको उक्त गीतको भिडियोमा अञ्जलीलाइ नया मोडल इन्द्र श्रेष्ठले साथ दिएका छन । गीतको छयाँकन बासु बराल र सम्पादन मिलन बिकको रहेको छ भने गित गोरखा चाैतारी म्युजिकको युट्युव च्यानलबाट बजारमा अाएको छ ।

चखेवा जोडी गितका केहि तस्विर तथा भिडियो

हेराै भिडियो

गलबन्दी गर्ल अञ्जलीका हेर्नुहोस थप केहि तस्बिर ः

प्रकाशित मिति June 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए n[email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।