फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक (भिडियो)

पोखरा ८ कार्तिक- बलिउड चर्चित अभिनेता सलमान खान अभिनित चलचित्र दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा खानको अहिले सम्मकै एक्सन र भिन्न अबतार देखाइएको छ ।

प्रभु देवाको निर्देशन रहेको यस चलचित्र एक्सन र कमेडीले भरिएको छ। २० डिसेम्बरमा रिलिज हुने चलचित्र दबंग ३’मा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका चर्चित कलाकारको अभिनय रहेको छ । भने सलमानले यस चलचित्रको कथा स्वयम आफैले लेखेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।