दुर्गेश थापा प्रहरी हिरासत पुगेर के भने ? यसरी भावुक बने (हेराैँ भिडियो)

पाेखरा ५ कात्तिक- नेपालमा पछिल्लोपटक निकै चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट उनलाई प*क्राउ गरेर अहिले टेकुमा राखेको छ । टेकुमा प्रहरी परिसरमा पुगेपछि दुर्गेश थापा चेतिएका छन् । आफुले गितमा गरेको ग.ल्तिहरु स्वीकारेका छन् र माफी सम्म मागेका छन् ।

दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर…’बोलको गीत सार्वजनिक गरेका थिए जसले गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु सोसल मिडियामा आएपछि गायक थापा प*क्राउ परेका हुन् ।

दुर्गेश थापाले मिडियासंग अन्तरक्रिया गर्दै आफुले गल्ति गरेको स्वीकारेका छन् र गल्तिहरु सुधारेर मात्र उक्त गितलाइ रिलिज गर्ने निधो गरेका छन् । दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर…’बोलको गीत सार्वजनिक गरेका थिए जसले गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु सोसल मिडियामा आएपछि गायक थापा प*क्राउ परेका हुन् । दुर्गेश थापा प्रहरी परिसर पुगेपछि आफुले गरेका गल्तिहरु स्वीकार्दै अहिले भिडियोलाइ युट्युबबाट डिलिट गरेका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।