बेलायती युवराज्ञी मिडिया र दरबारबाट दिक्क:  भन्छिन्- जीवीत छु तर बाँचेकी छैन !

‘जीवीत रहेको’ तर ‘नबाँचेको’ प्रतिक्रिया दिएकी छन् । राजकुमार ह्यारीले भने बेलायत छोड्न चाहेको बताएका छन्

बेलायती राज परिवारबारे नयाँ खुलासा भएको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले एक टेलिभिजन अन्तर्वार्तामाले निराशा व्यक्त गरेका छन् ।

भावुक हुँदै मेघनले आफू ‘जीवीत रहेको’ तर ‘नबाँचेको’ प्रतिक्रिया दिएकी छन् । राजकुमार ह्यारीले भने बेलायत छोड्न चाहेको बताएका छन् । आईटिभीले तयार पारेको डकुमेन्ट्रीमा उनीहरुले यस्तो बताएका हुन् । जुन अन्तर्वार्ता आइतबार राति प्रशारण हुँदैछ ।

६ हप्ताका लागि दरबारको नियमित कामकाजबाट बिदा लिँदै छन् । मेघनले दरबारको जीवनशैलीमाथि नै निराशा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा भने मेघनाको समर्थनमा ‘वीलभयुमेघन’ भन्दै सट्याग नै चलाइएको छ

तर उनीहरुले दिएको ‘बाइट’को ‘फुटेज’ भने टेलिभिजनले सार्वजनिक गरेको छ । डेलिमेलका अनुसार मेघनले भावुक अन्तर्वार्ता दिएकी छन् । उनले आफू मिडियाको दबावमा परेको प्रतिक्रिया दिएकी छन् ।

यससँगै उनीहरुह्या ६ हप्ताका लागि दरबारको नियमित कामकाजबाट बिदा लिँदै छन् । मेघनले दरबारको जीवनशैलीमाथि नै निराशा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा भने मेघनाको समर्थनमा ‘वीलभयुमेघन’ भन्दै सट्याग नै चलाइएको छ । राजकुमार ह्यारीले भने दक्षिण अफ्रिका आफूलाई मन परेको भन्दै त्यहीँ बस्न चाहेको प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति October 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।