यी महिलाले १ घन्टामै लाखौं कमाउछिन् यस्ताे काम गरेर

पाेखरा ३ कात्तिक- मानिसहरु पैसा कमाउनका लागी के सम्म गर्दैनन् र पनि भने जस्तो कमाइ गर्न सकीरहेको हुदैनन् । आफ्नो देश छोडेर विदेश पुग्छन युवाहरु तर त्यहाँ पुगेर उनीहरु दुख मात्र पाउने गर्दछन । मानिसहरु दिनरात गरेर पनि कमाउन नसकेको पैसा एक युवतीले एक घन्टामै लाखौ कमाउछिन ।

भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् । उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्,

चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् ।

अष्ट्रेलियन एक चेल्सिया नाम गरेकी युवतीले घर बसिबसी करोडौं कमाइरहेकी छन् । उनको नोकरी थाहा पाउँदा मानिसहरु अचम्मित हुन्छन् । उनको नोकरी निकै आरामदायी छ, मात्र उनले केही घन्टामा निकै पैसा पाउँछिन् । चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् ।

चेल्सियाका काम हो मात्र बस्नु हो र भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् । उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्, त्यति उनले पढाईको बलले कमाउन सक्दिनन् । त्यसैले गर्दा मनिषसँग अध्ययन हुन निकैनै जरुरि रहेको छ ।

प्रकाशित मिति October 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।