रोइरहेका मलामीलाई मृ*तकले नै यसरी हँसाएपछि…

आयरल्याण्ड १९ अक्टुबर- आयरल्याण्डका पूर्व सेना शे ब्राडलीको नि*धन ८ अक्टोबरमा भएको थियो । उनी आयरल्याण्डको सुरक्षा फोर्समा पूर्व सेना थिए । गत शनिबार उनलाई आफ्नो चलन अनुसार चि*हानमा पुर्न लैजाने तयारी गरिँदै थियो । मलामीमा आएका प्रायजसो रोइरहेका देखिन्थे ।

पुर्नका लागि तयार भइसकेको कोफिन भित्रबाट एक्कासी आवाज आयो ‘हेल्लो, हेल्लो यहाँ अन्धकार छ, मलाई यहाँबाट निकाल, म बाकसभित्र छु चाँडो मलाई बचाउ ।

उनकी छोरी एन्ड्रियाले ट्वीट गर्दै त्यो काम आफ्नै बुबाको अन्तिम चाहानामा गरिएको बताएकी छिन् । पुर्नका लागि तयार भइसकेको कोफिन भित्रबाट एक्कासी आवाज आयो ‘हेल्लो, हेल्लो यहाँ अन्धकार छ, मलाई यहाँबाट निकाल, म बाकसभित्र छु चाँडो मलाई बचाउ ।’ यो आवाज ब्राडलीकै थियो । मलामीमा आएकाहरु केहीबेर अचम्म परे ।

पछि बुझे कि त्यो आवाज म *र्नुअघि ब्राडली आफैले रेकर्ड गरेर राखेका थिए ।

उनकी छोरी एन्ड्रियाले ट्वीट गर्दै त्यो काम आफ्नै बुबाको अन्तिम चाहानामा गरिएको बताएकी छिन् । केही बेरअघि मात्रै रोइरहेका मलामीहरु उनको त्यो ठट्यौली थाहा पाएर हास्न थाले । ब्राडलीको नि*धन पहिले नै निश्चित भएको र उनको चाहना अनुरूप नै उक्त भिडियो राखिएको हो ।

प्रकाशित मिति October 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।