‘गोक्ते काजी’ रियलमा पनि काजी, २० करोडको मालिक उनको घर पुग्दा जे देखियो (भिडियो)

पाेखरा १ कात्तिक- नेपाली चर्चित कलाकार ‘गोक्ते काजी’ मेरी बास्सै टेली सिरियलका चर्चित पात्र हुन् । उनको वास्तविक नाम भने राम चन्द्र अधिकारी हो । मेरी बास्सैमा उनि काजीको भूमिका यानिकी गाउको अलि धनि पात्र हुन् ।

उनि टिभी सिरियलमा जस्तो भूमिकामा चिनिन्छन उनि वास्तविक जिवनमा पनि काजी नै छन भन्ने धेरैलाई थाहा नहोला । उनि गाउको धनाड्य मध्य मै पर्दछन । उनले सिरियलमा भन्ने गरेको एउटा छोरा अमेरिका अर्को छोरा अस्ट्रेलिया थेगो जस्तै उनको छोराहरु पनि विदेश मै छन् ।

उनको कान्छा छोरा अमेरिकामा डाक्टर छन । त्यस्तै अर्को छोरा अस्ट्रेलियामा छन् । उनि सम्पन्न भएपनि घरमा गाई पाल्न भने छोडेका छैनन् । भर्खर ब्याएको गाई देखाउदै काजिको श्रीमतीले भनिन् हामी अमेरिका घुम्न जादा जेठी बुहारीले सिहार गरेको सुनाइन । टेली सिरियल मात्र हैन दर्जनौ नेपाली चलचित्र खेलेका उनको दिनचर्या अझै पनि सुटिङ मै बित्ने गर्दछ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।